धकेलेर पानीभित्र डुबाएको प्लास्टिकको खाली बोतललाई धकेल्न छोडियो भने उक्त बोतल माथि आउँछ, किन ? Why does an empty plastic bottle forcefully pushed…
SEE Class 10 Science · 2082 · Solved Question with Answer
धकेलेर पानीभित्र डुबाएको प्लास्टिकको खाली बोतललाई धकेल्न छोडियो भने उक्त बोतल माथि आउँछ, किन ?
Why does an empty plastic bottle forcefully pushed into the water come up when it is released?
(i) प्लास्टिकको बोतलले पानीमा दिने ऊधर्वचापको कारणले
Due to up thrust exerted by the bottle on water.
(ii) पानीले प्लास्टिकको बोतलमा दिने ऊधर्वचापको कारणले
Due to up thrust exerted by the water on plastic bottle.
(iii) पानीले प्लास्टिकको बोतलमा दिने चापको कारणले
Due to pressure of water on plastic bottle.
(iv) प्लास्टिकको बोतलले पानीमा दिने चापको कारणले
Due to pressure of plastic bottle on water.
