चर्को घाममा पिच बाटोमा हिङ्दै गर्दा अगाडि बाटोमा पानी जमेको जस्तो भान हुन्छ । यो प्रकाशको कुन गुणले गर्दा भएको हो ? While walking on a coal-tarred…
SEE Class 10 Science · 2082 · Solved Question with Answer
चर्को घाममा पिच बाटोमा हिङ्दै गर्दा अगाडि बाटोमा पानी जमेको जस्तो भान हुन्छ । यो प्रकाशको कुन गुणले गर्दा भएको हो ?
While walking on a coal-tarred road in sunny day, a pool of water appears ahead. Which property of light is responsible for this?
