दिइएका मध्ये कुन धातुलाई क्याल्सिनेसन विधिद्वारा धातुको अक्साइडमा परिवर्तन गर्न सकिन्छ ? Which ore is converted into metallic oxide by calcination…
SEE Class 10 Science · 2082 · Solved Question with Answer
दिइएका मध्ये कुन धातुलाई क्याल्सिनेसन विधिद्वारा धातुको अक्साइडमा परिवर्तन गर्न सकिन्छ ?
Which ore is converted into metallic oxide by calcination method?
(i) वक्साइट (Bauxite)
(ii) सिडराइट (Siderite)
(iii) क्युप्राइट (Cuprite)
(iv) हेमाटाइट (Hematite)
