Logo

विद्युत चुम्बकीय तरङ्गका लागि तलको मध्ये कुन तथ्य सही छ ? Which one of the following statement is correct about electromagnetic wave. (i) बैजनी रङको…

SEE Class 10 Science · 2081 · Solved Question with Answer

विद्युत चुम्बकीय तरङ्गका लागि तलको मध्ये कुन तथ्य सही छ ?
Which one of the following statement is correct about electromagnetic wave.

(i) बैजनी रङको किरणको तरङ्ग लम्बाइ र आवृति सवैभन्दा बढी हुन्छ ।
Wavelength and frequency of violet ray are the highest.

(ii) बैजनी रङको किरणको तरङ्ग लम्बाइ कम र आवृत्ति बढी हुन्छ ।
Wavelength of violet ray is less and frequency is high.

(iii) बैजनी रङको किरणको तरङ्ग लम्बाइ र आवृत्ति सवैभन्दा थोरै हुन्छ ।
Wavelength and frequency of violet ray is the lowest.

(iv) बैजनी रङको किरणको तरङ्ग लम्बाइ बढी र आवृति कम छ ।
Wavelength of violet ray is maximum and frequency is less.

Solution

Please login to view the answer.