बेसब्यान्ड प्रसारण सम्बन्धित भनाइ तलका मध्ये कुन सही छ ? Which of the following statements is true about baseband transmission? (i) डिजिटल सिग्नललाई…
SEE Class 10 Science · 2082 · Solved Question with Answer
बेसब्यान्ड प्रसारण सम्बन्धित भनाइ तलका मध्ये कुन सही छ ?
Which of the following statements is true about baseband transmission?
(i) डिजिटल सिग्नललाई एनालग सिग्नलमा परिवर्तन गरेर च्यानलमा पठाइन्छ । (Digital signals are converted to analog signals and sent to the channel.)
(ii) सिग्नल पठाउन र प्राप्त गर्न फरक फरक च्यानल प्रयोग गरिन्छ । (Separate channels are used for sending and receiving signals.)
(iii) यसमा सिग्नल पठाउने र प्राप्त गर्ने क्रिया एउटै च्यानलमा सँगसँगै हुन्छ । (Sending and receiving signals are done in the same channel simultaneously.)
(iv) सामान्यतया यो लामो दुरीको सञ्चारका लागि प्रयोग गरिन्छ । (Generally, it is used for long distance communication.)
