Logo

रानी मौरीको बारेमा तलका मध्ये कुन कथन सत्य हो ? Which of the following statements is correct about queen bee? (i) रानी मौरीले लार्भालाई मह र कुट…

SEE Class 10 Science · 2082 · Solved Question with Answer

रानी मौरीको बारेमा तलका मध्ये कुन कथन सत्य हो ?
Which of the following statements is correct about queen bee?

(i) रानी मौरीले लार्भालाई मह र कुट खुवाउने कार्य गर्छ ।
Queen bee feeds honey and bread to larvae.

(ii) रानी मौरीले घारलाई न्यानो बनाउने कार्य गर्छ ।
Queen bee makes the hive warm.

(iii) एउटा गोलामा रानी मौरी धेरै सङ्ख्यामा हुन्छन् ।
A hive has a large number of queen bees.

(iv) घरमा सबैभन्दा लामो समयसम्म बाँच्ने मौरी रानी मौरी हो ।
In a hive the queen bee lives the longest.

Solution

Please login to view the answer.