तलका मध्ये कुन अवधारणा पानीको उच्च तापधारण क्षमतामा आधारित छ ? Which of the following phenomena is based on the high specific heat capacity of water?…
SEE Class 10 Science · 2082 · Solved Question with Answer
तलका मध्ये कुन अवधारणा पानीको उच्च तापधारण क्षमतामा आधारित छ ?
Which of the following phenomena is based on the high specific heat capacity of water?
(i) समुन्द्रको पानीको तापक्रममा रात र दिनमा धेरै भिन्नता आउँदैन ।
The temperature of water in ocean does not vary much between day and night.
(ii) हिउँदमा हिमाली तालमा सतहमा बरफ जमेपनि माछा मर्दैनन् ।
Even when the surface of Mountain Lake freezes in winter, fish don't die.
(iii) हिउँदमा पानीका पाइप फुट्छन् ।
Water pipes burst in winter.
(iv) उम्लिरहेको बेला पानीको तापक्रम स्थिर हुन्छ ।
Temperature of water remains constant while boiling.
