दिइएका तत्त्वहरूमध्ये कुन जोडी संक्रमण तत्त्वहरूको हो ? Which of the following pairs is transition elements? (i) लिथियम र पारो (Lithium and mercury)…
SEE Class 10 Science · 2080 · Solved Question with Answer
दिइएका तत्त्वहरूमध्ये कुन जोडी संक्रमण तत्त्वहरूको हो ?
Which of the following pairs is transition elements?
(i) लिथियम र पारो (Lithium and mercury)
(ii) सोडियम र एल्युमिनियम (Sodium and Aluminium)
(iii) म्याग्नेसियम र क्रिप्टन (Magnesium and Krypton)
(iv) फलाम र तामा (Iron and copper)
