रासायनिक प्रतिक्रियाको दरमा तापको प्रभाव तलका मध्ये कुन हो? Which of the following is the effect of heat to the rate of chemical reaction? (i) ताप…
SEE Class 10 Science · 2081 · Solved Question with Answer
रासायनिक प्रतिक्रियाको दरमा तापको प्रभाव तलका मध्ये कुन हो?
Which of the following is the effect of heat to the rate of chemical reaction?
(i) ताप बढाउँदा कणहरूको गति शक्ति बढ्छ र कणहरू छिटो सम्पर्कमा आउँछन् ।
The kinetic energy of particles increases when heat increases and particles come in contact faster.
(ii) ताप बढाउँदा रासायनिक सक्रियता घट्छ ।
The chemical reactivity decreases when heat increases.
(iii) ताप र रासायनिक प्रतिक्रियाको दरमा कुनै सम्बन्ध छैन ।
There is no relationship between heat and chemical reactivity.
(iv) ताप बढ्दा पदार्थको गाढापन बढ्छ त्यसैले प्रतिक्रियाको दर बढ्छ ।
Rate of chemical reaction increases because of the concentrating of matter increases when heat increases.
