Logo

भ्रूणको लिङ्ग निर्धारणको बारेमा दिइएका मध्ये सही विकल्प कुन हो ? Which of the following is correct about sex determination of embryo? (i) X…

SEE Class 10 Science · 2082 · Solved Question with Answer

भ्रूणको लिङ्ग निर्धारणको बारेमा दिइएका मध्ये सही विकल्प कुन हो ?

Which of the following is correct about sex determination of embryo?

(i) X क्रोमोजोमको कारणले भ्रूण पुरुष बन्छ ।

Embryo will develop into a male because of X chromosome.

(ii) Y-क्रोमोजोमको कारणले भ्रूण पुरुष बन्छ ।

Embryo will develop into a male because of Y-chromosome.

(iii) X क्रोमोजोमको आधारमा लिङ्ग निर्धारण गर्न मिल्दैन ।

Gender cannot be determined on the basis of X chromosome.

(iv) Y क्रोमोजोमको कारणले गर्दा भ्रूण महिला बन्छ ।

Embryo will develop into a female because of Y-chromosome.

Solution

Please login to view the answer.