Logo

तलकामध्ये कुन तथ्य सही छ ? Which of the following fact is correct? (i) विद्युत मोटरले विद्युतीय शक्तिलाई गति शक्तिमा रूपान्तर गर्दछ । Electric motor…

SEE Class 10 Science · 2081 · Solved Question with Answer

तलकामध्ये कुन तथ्य सही छ ?
Which of the following fact is correct?

(i) विद्युत मोटरले विद्युतीय शक्तिलाई गति शक्तिमा रूपान्तर गर्दछ ।
Electric motor changes electrical energy into kinetic energy

(ii) विद्युत जेनेरेटरले विद्युत शक्तिलाई यान्त्रिक शक्तिमा रूपान्तरण गर्दछ ।
Electric generator changes electrical energy in to mechanical energy.

(iii) विद्युत मोटर र जेनेरेटर दुवैले एउटै सिद्धान्तमा आधारित रही कार्य गर्दछन् ।
Both electric motor and generator work on same principle.

(iv) विद्युत मोटर र जेनेरेटर दुवै यन्त्रले यान्त्रिक शक्तिलाई विद्युतीय शक्तिमा रुपान्तर गर्दछन् ।
Both electric motor and generator changes mechanical energy into electrical energy

Solution

Please login to view the answer.