तलको कुन क्रियाकलापमा डिजिटल सिग्नल प्रयोग हुन्छ ? Which of the following activities involves digital signal? (i) आपसमा कुराकानी गर्दा (talking with…
SEE Class 10 Science · 2082 · Solved Question with Answer
तलको कुन क्रियाकलापमा डिजिटल सिग्नल प्रयोग हुन्छ ?
Which of the following activities involves digital signal?
(i) आपसमा कुराकानी गर्दा (talking with each other)
(ii) इन्टरनेटमा कुराकानी गर्दा (chatting on the internet)
(iii) एन्डेनाजडित टि.भी. हेर्दा (watching antenna connected TV)
(iv) लाउडस्पिकरबाट बोल्दा (speaking through a loudspeaker)
