सिअर्चिनलाई इकाइनोडर्माटा फाइलममा राख्नुको कारण के हो ? What is the reason of keeping sea-urchin in phylum echinodermata? (i) शरीर, टाउको, छाती र…
SEE Class 10 Science · 2081 · Solved Question with Answer
सिअर्चिनलाई इकाइनोडर्माटा फाइलममा राख्नुको कारण के हो ?
What is the reason of keeping sea-urchin in phylum echinodermata?
(i) शरीर, टाउको, छाती र पेटमा विभाजित भएकोले
(Due to body being divided into head, thorax and abdomen)
(ii) ट्युव फिटको सहायताले चाल देखाउने भएकोले
(Due to locomotion with the help of tube-feet)
(iii) शरीर टेपजस्तै पातलो, लामो र चेप्टो भएकोले
(Due to body being flat and thin like a tape)
(iv) यिनीहरू ओसिलो माटो र पानीमा पाइने भएकोले
(Due to them being found in moist soil and water)
