श्रम विशिष्टीकरण भनेको के हो ? यसका कुनै चार बेफाइदाहरू व्याख्या गर्नुहोस् । What is labour specialization ? Explain its any four disadvantages. अथवा…
Class 12 Economics · 2081 · Solved Question with Answer
श्रम विशिष्टीकरण भनेको के हो ? यसका कुनै चार बेफाइदाहरू व्याख्या गर्नुहोस् ।
What is labour specialization ? Explain its any four disadvantages.
अथवा (Or)
नेपालले अंगालेको आर्थिक प्रणाली कुन हो ? त्यसका कुनै चार विशेषताहरूको व्याख्या गर्नुहोस् । [१+४]
What is the economic system adopted by Nepal ? Explain any four features.
