नेपाली संस्थाहरूमा द्वन्द्वका सम्भाव्य स्रोतहरू के के हुन् ? वर्णन गर्नुहोस् । What are the possible sources of conflict in Nepalese organization?…
Class 12 Business Studies · 2081 · Solved Question with Answer
नेपाली संस्थाहरूमा द्वन्द्वका सम्भाव्य स्रोतहरू के के हुन् ? वर्णन गर्नुहोस् ।
What are the possible sources of conflict in Nepalese organization? Explain.
अथवा (Or)
आपूर्ति श्रृङ्खला व्यवस्थापनको महत्त्व दर्शाउनुहोस् ।
Highlight the importance of supply chain management.
