कुनै एउटा वस्तुलाई स्प्रिङ व्यालेन्सले हावा, पानी र खाने तैलमा जोख्ना तौल क्रमशः \(W_1\) , \(W_2\) र \(W_3\) छ । बढ्दो तौलका आधारमा सही क्रम कुन हो ?…
SEE Class 10 Science · 2082 · Solved Question with Answer
कुनै एउटा वस्तुलाई स्प्रिङ व्यालेन्सले हावा, पानी र खाने तैलमा जोख्ना तौल क्रमशः \(W_1\), \(W_2\) र \(W_3\) छ । बढ्दो तौलका आधारमा सही क्रम कुन हो ?
\(W_1\), \(W_2\) and \(W_3\) are the weights of an object on weighing by a spring balance in air, water and oil respectively. What is the correct ascending order of given weights?
(i) \(W_2 < W_3 < W_1\)
(ii) \(W_1 < W_2 < W_3\)
(iii) \(W_3 < W_2 < W_1\)
(iv) \(W_2 < W_1 < W_3\)
