Logo

एउटा गाउँका बासिन्दाहरूलाई मुसाहरूले धेरै सताउँदा मुसा मार्ने अभियान नै चलाए । यसको परिणाम के हुन सक्छ ? Villagers of a village are being troubled by…

SEE Class 10 Science · 2080 · Solved Question with Answer

एउटा गाउँका बासिन्दाहरूलाई मुसाहरूले धेरै सताउँदा मुसा मार्ने अभियान नै चलाए । यसको परिणाम के हुन सक्छ ?
Villagers of a village are being troubled by rats and they conducted a campaign to kill them. What could be the consequence of it?

(i) पारिस्थितिक पद्धति सन्तुलित हुनेछ । (Ecosystem will be balanced.)

(ii) सर्पहरूको सङ्ख्या घट्नेछ । (Number of snakes will be decreased.)

(iii) सर्पहरूको सङ्ख्या बढ्नेछ । (Number of snakes will be increased.)

(iv) किराहरूको सङ्ख्या बढ्नेछ । (Number of insects will be increased.)

Solution

Please login to view the answer.