इन्द्रेणी बन्ने क्रममा देखिने हरियो, वैजनी र रातो रङ्का प्रकाशका किरणको वेगलाई क्रमशः V₁, V₂ र V₃ ले जनाइएको छ । ती वेगको सही क्रम कुन हो ? In the…
SEE Class 10 Science · 2081 · Solved Question with Answer
इन्द्रेणी बन्ने क्रममा देखिने हरियो, वैजनी र रातो रङ्का प्रकाशका किरणको वेगलाई क्रमशः V₁, V₂ र V₃ ले जनाइएको छ । ती वेगको सही क्रम कुन हो ?
In the process of formation of rainbow, which of the following is the correct order of speed of light? The speed of green, violet and red coloured ray of light is represented by V₁, V₂ and V₃ respectively.
(i) V₁ > V₂ > V₃
(ii) V₁ > V₂ < V₃
(iii) V₁< V₃ < V₂
(iv) V₁ > V₃ < V₂
