क) कुनै एउटा कोठाको लम्बाइ, चौडाइ र उचाइ मागी उक्त कोठाको क्षेत्रफल र आयतन पत्ता लगाउने प्रोगाम क्युबेसिक भाषाको प्रयोग गरी लेख्नुहोस् । क्षेत्रफल…
SEE Class 10 Computer Science · 2080 · Solved Question with Answer
क) कुनै एउटा कोठाको लम्बाइ, चौडाइ र उचाइ मागी उक्त कोठाको क्षेत्रफल र आयतन पत्ता लगाउने प्रोगाम क्युबेसिक भाषाको प्रयोग गरी लेख्नुहोस् । क्षेत्रफल गणना गर्न User Defined Function र आयत गणना गर्न Sub Program बनाउनुहोस् ।
Write a program in QBASIC that asks length, breadth and height of room and calculate its area and volume. Create a User Defined Function to calculate Area and Sub Program to calculate the Volume.
[Hint: Area = LxB and Volume = LxBxH]
ख) "EMP.DAT" sequential data file मा कर्मचारीको name, address, gender र salary भण्डारण गरिएको छ । ६०००० भन्दा बढी तलब भएका कर्मचारीहरूको सबै जानकारी देखाउने एउटा QBASIC प्रोगाम लेख्नुहोस् । (४)
Employee's name, address, gender and salary are stored in the "EMP.DAT" sequential data file. Write a QBASIC program that displays all information about personnel whose salaries exceed 60000.
