कुन अवस्थामा बन्द ब्रह्माण्डको परिकल्पना गर्न सकिन्छ । Under what condition can close-universe be hypothesized? (i) औसत घनत्व चरम घनत्वभन्दा बढी भएको…
SEE Class 10 Science · 2081 · Solved Question with Answer
कुन अवस्थामा बन्द ब्रह्माण्डको परिकल्पना गर्न सकिन्छ ।
Under what condition can close-universe be hypothesized?
(i) औसत घनत्व चरम घनत्वभन्दा बढी भएको अवस्थामा
When average density is greater than the critical density.
(ii) औसत घनत्व, चरम घनत्व भन्दा कम भएको अवस्थामा
When average density is less than the critical density.
(iii) औसत घनत्व र चरम घनत्व बराबर भएको अवस्थामा ।
When average density and critical density are equal.
(iv) औसत घनत्व र चरम घनत्व तुलना गर्न नसकिने अवस्थामा ।
When average density and critical density are not comparable.
