चित्रमा दुईओटा वनस्पति दिइएका छन् । Two plants are shown in the picture. (i) चित्र A को सब डिभिजन उल्लेख गर्नुहोस् । Mention the sub-division of…
SEE Class 10 Science · 2082 · Solved Question with Answer
चित्रमा दुईओटा वनस्पति दिइएका छन् ।
Two plants are shown in the picture.
(i) चित्र A को सब डिभिजन उल्लेख गर्नुहोस् ।
Mention the sub-division of plant A.
(ii) यी दुईमध्ये किस्वा B लाई वढी विकसित मान्नुको कुनै एक कारण लेख्नुहोस् ।
Write a reason for considering plant B has more advanced among these two plants.
[Figure: Plant A]
[Figure: Plant B]
