Logo

दिइएको चित्रमा \(\triangle PQT\) , समानान्तर चतुर्भुजहरू PQRS र PQUT एउटै आधार PQ र उही समानान्तर रेखाहरू PQ र TR विच वनेका छन् । In the given…

SEE Class 10 Compulsory Maths · 2081 · Solved Question with Answer

दिइएको चित्रमा \(\triangle PQT\), समानान्तर चतुर्भुजहरू PQRS र PQUT एउटै आधार PQ र उही समानान्तर रेखाहरू PQ र TR विच वनेका छन् ।

In the given figure, \(\triangle PQT\), parallelograms PQRS and PQUT are standing on the same base PQ and between the same parallel lines PQ and TR.

[Figure: Triangle PQT and parallelograms PQRS and PQUT on same base PQ between parallel lines PQ and TR]

(a) समानान्तर चतुर्भुजहरू PQRS र PQUT का क्षेत्रफलविचको सम्बन्ध लेख्नुहोस् ।

Write the relation between the areas of parallelograms PQRS and PQUT.

(b) \(\triangle PQT\) को क्षेत्रफल समानान्तर चतुर्भुज PQRS को क्षेत्रफलको आधा हुन्छ भनि प्रमाणित गर्नुहोस् ।

Prove that area of \(\triangle PQT\) is half of the area of parallelogram PQRS.

(c) के दिइएको चित्रमा \(\triangle APD\) र \(\triangle BPQ\) को क्षेत्रफल बराबर हुन्छन् ? कारण सहित लेख्नुहोस् ।

Are the areas of \(\triangle APD\) and \(\triangle BPQ\) equal in the given figure? Write with reason.

[Figure: Parallelogram ABCD with point P on AB and point Q, triangles APD and BPQ]

Solution

Please login to view the answer.