Logo

संगैको चित्रमा \(\triangle PQR\) , समानान्तर चतुर्भुजहरू PQRS र PQTU एउटै आधार PQ र उही समानान्तर रेखाहरू PQ र UR का बिचमा रहेका छन् । In the…

SEE Class 10 Compulsory Maths · 2081 · Solved Question with Answer

संगैको चित्रमा \(\triangle PQR\), समानान्तर चतुर्भुजहरू PQRS र PQTU एउटै आधार PQ र उही समानान्तर रेखाहरू PQ र UR का बिचमा रहेका छन् ।

In the adjoining figure, \(\triangle PQR\), parallelograms PQRS and PQTU are standing on the same base PQ and between the same parallel lines PQ and UR.

[Figure: Triangle PQR and parallelograms PQRS and PQTU on same base PQ between parallel lines PQ and UR]

(a) समानान्तर चतुर्भुजहरू PQRS र PQTU को क्षेत्रफल बिचको सम्बन्ध लेख्नुहोस् ।
Write the relation between the area of parallelograms PQRS and PQTU.

(b) त्रिभुज PQR को क्षेत्रफल समानान्तर चतुर्भुज PQTU को क्षेत्रफलको आधा हुन्छ भनी प्रमाणित गर्नुहोस् ।
Prove that the area of \(\triangle PQR\) is half of the area of parallelogram PQTU.

Solution

Please login to view the answer.