त्रिभुज \(\triangle ABC\) मा \(\angle ABC = 60°\) , \(BC = 4.4\) से.मि. र \(AB = 5.2\) से.मि. दिइएका छन् । In a \(\triangle ABC\) , \(\angle ABC =…
SEE Class 10 Compulsory Maths · 2080 · Solved Question with Answer
त्रिभुज \(\triangle ABC\) मा \(\angle ABC = 60°\), \(BC = 4.4\) से.मि. र \(AB = 5.2\) से.मि. दिइएका छन् ।
In a \(\triangle ABC\), \(\angle ABC = 60^\circ\), \(BC = 4.4\) cm and \(AB = 5.2\) cm are given.
a) माथिको नाप अनुसारको \(\triangle ABC\) को रचना गर्नुहोस् र उक्त त्रिभुजको क्षेत्रफलसँग बराबर हुने गरी एउटा आयत MNOC को पनि रचना गर्नुहोस् ।
Construct a \(\triangle ABC\) according to above measurements, then construct a rectangle MNOC equal in area to the triangle.
b) यसरी बनेका त्रिभुज र आयतको क्षेत्रफल किन बराबर हुन्छन् ? कारण लेख्नुहोस् ।
Why the areas of triangle and rectangle so formed are equal? Write reason.
