चार जना विद्यार्थीहरूले नयाँ बनाइएको थर्मोमिटरमा माथिल्लो अचल बिन्दु पत्ता लगाउनलाई निम्नलिखित क्रियाकलाप गरे भने कसले सही अचल बिन्दु पत्ता लगाउन…
SEE Class 10 Science · 2080 · Solved Question with Answer
चार जना विद्यार्थीहरूले नयाँ बनाइएको थर्मोमिटरमा माथिल्लो अचल बिन्दु पत्ता लगाउनलाई निम्नलिखित क्रियाकलाप गरे भने कसले सही अचल बिन्दु पत्ता लगाउन सक्छ ?
To find the upper fixed point of new thermometer, four students did the following activities. Who can find the correct upper fixed point?
| विद्यार्थी (Student) A | विद्यार्थी (Student) B | विद्यार्थी (Student) C | विद्यार्थी (Student) D |
| तापक्रम मापक यन्त्रको बल्वलाई पानीमा डुब्ने गरी राखे The bulb of thermometer was immersed in water |
तापक्रम मापक यन्त्रको बल्वलाई पानीको सतहमा छुने गरी राखे The bulb of thermometer was just touched with water |
तापक्रम मापक यन्त्रको बल्वलाई कर्कको नजिकै हुने गरी राखे The bulb of thermometer was kept close to the cork |
तापक्रम मापक यन्त्रको बल्वलाई पानीको सतहभन्दा थोरै माथि हुने गरी राखे The bulb of thermometer was kept just above the water |
(i) विद्यार्थी (Student) A
(ii) विद्यार्थी (Student) B
(iii) विद्यार्थी (Student) C
(iv) विद्यार्थी (Student) D
