तपाईंको समुदायमा लैगिंक असमानता छ । चाहे परिवारमा होस् वा विद्यालयमा होस् छात्राहरूको तुलनामा छात्रहरूलाई बढि महत्त्व दिइएको पाइन्छ । यस्तो सन्दर्भमा…
Class 12 Economics · 2079 · Solved Question with Answer
तपाईंको समुदायमा लैगिंक असमानता छ । चाहे परिवारमा होस् वा विद्यालयमा होस् छात्राहरूको तुलनामा छात्रहरूलाई बढि महत्त्व दिइएको पाइन्छ । यस्तो सन्दर्भमा नेपालले सन् २०३० सम्म शिक्षामा लैगिंक समानताको लक्ष्य हासिल गर्न सघाउ पुऱ्याउने उद्देश्यले तपाईंले खेल्न सक्ने कुनै दुई भूमिकाहरू उल्लेख गर्नुहोस् ।
There is gender inequality in you community. More priority is given to boys as compared to girls either at home or in school. In this regard, state any two roles that you can play to achieve the goal of gender equality in education by 2030 in Nepal?
