एक जना व्यक्तिको रगत जाँचको नतिजाले उसको रगतमा चिनीको मात्रा बढी देखायो । तलका मध्ये उनले महसुस गरेको शारीरिक लक्षण कुन हुनुपर्छ ? The result of a…
SEE Class 10 Science · 2082 · Solved Question with Answer
एक जना व्यक्तिको रगत जाँचको नतिजाले उसको रगतमा चिनीको मात्रा बढी देखायो । तलका मध्ये उनले महसुस गरेको शारीरिक लक्षण कुन हुनुपर्छ ?
The result of a person's blood test shows more amount of sugar in his blood. Which of the following physical symptoms may have the person experienced?
(i) जोर्नीको दुःखाइ (Joint pain)
(ii) माथपसीमा गहिरो दुःखाइ (Deep pain in muscles)
(iii) अत्यधिक भोक तथा तिखा (Excessive hunger and thirst)
(iv) हृदयाघात (Heart attack)
