एउटा गाउँका सम्पूर्ण बासिन्दाहरू आर्थिक हिसावले कमजोर छन् तर तिनीहरूले फूलहरू तथा कृषिजन्य वस्तुहरू उत्पादन गर्छन् । यदि तपाईँ त्यस गाउँको कुनै वडाको…
SEE Class 10 Science · 2080 · Solved Question with Answer
एउटा गाउँका सम्पूर्ण बासिन्दाहरू आर्थिक हिसावले कमजोर छन् तर तिनीहरूले फूलहरू तथा कृषिजन्य वस्तुहरू उत्पादन गर्छन् । यदि तपाईँ त्यस गाउँको कुनै वडाको अध्यक्ष भएको भए गाउँका बासिन्दाहरूको आर्थिक अवस्था सुधार गर्न कुन किराको व्यवसाय गर्न सुभाव दिनुहुन्थ्यो ? कुनै दुई कारणहरू लेख्नुहोस् ।
The people of a village have low economic condition but they grow flowers and agricultural products. If you were chairman of a ward in that village, what would you suggest to improve their economic condition by cultivating which insect? Write any two reasons.
