एउटा भवनको बाहिर गाडी पार्किङ गर्ने ठाउँ चित्रमा देखाएजस्तै ज्यामितीय आकारको छ । The parking area outside of a building is in geometric shape as…
SEE Class 10 Compulsory Maths · 2082 · Solved Question with Answer
एउटा भवनको बाहिर गाडी पार्किङ गर्ने ठाउँ चित्रमा देखाएजस्तै ज्यामितीय आकारको छ ।
The parking area outside of a building is in geometric shape as shown in the given figure.
[Figure: Trapezoid-shaped parking area: top AD=20ft, left AB=24ft, bottom BC=38ft, right angle at B]
(a) सो पार्किङ गर्ने ठाउँको क्षेत्रफल पत्ता लगाउनुहोस् ।
Find the area of the parking area.
(b) उक्त पार्किङमा प्रति 100 वर्गफिटको रु.2500 को दरले समथाउन जम्मा कति खर्च लाग्ला ? पत्ता लगाउनुहोस् ।
Find the total cost of leveling the parking area at the rate of Rs.2500 per 100 sq. ft.
