Logo

एउटा बच्चाले प्रत्येक दिन अघिल्लो दिनभन्दा दोब्बरको सङ्ख्यामा सिकेका शब्दहरूलाई निम्न तालिकामा देखाइएको छ । The number of words learned by a child…

SEE Class 10 Compulsory Maths · 2081 · Solved Question with Answer

एउटा बच्चाले प्रत्येक दिन अघिल्लो दिनभन्दा दोब्बरको सङ्ख्यामा सिकेका शब्दहरूलाई निम्न तालिकामा देखाइएको छ ।

The number of words learned by a child daily in the double than previous day is shown in the following table.

दिन (Day) 1st 2nd 3rd 4th .... ....
शब्द सङ्ख्या (Number of words) 3 6 12 24 .... ....

(a) बच्चाले कुन अनुक्रममा शब्द सिकिरहेको छ ? लेख्नुहोस् ।

In which sequence is the child learning words? Write it.

(b) उक्त बच्चाले 8 औँ दिनसम्ममा कति शब्द सिक्छन् ? सूत्र प्रयोग गरी पत्ता लगाउनुहोस् ।

How many words does the child learn upto 8 days? Find it using formula.

(c) बच्चाले कति दिनमा जम्मा 6141 शब्द सिक्छन् ? पत्ता लगाउनुहोस् ।

In how many days will the child learn 6141 words? Find it.

Solution

Please login to view the answer.