एउटा पसलले तीन दिनमा बिक्री गरेका जुत्ताहरू तल तालिकामा दिइएको छ । प्रत्येक दिन अघिल्लो दिनभन्दा दोब्बर सङ्ख्यामा जुत्ताहरू बिक्री गरिएको छ । The…
SEE Class 10 Compulsory Maths · 2082 · Solved Question with Answer
एउटा पसलले तीन दिनमा बिक्री गरेका जुत्ताहरू तल तालिकामा दिइएको छ । प्रत्येक दिन अघिल्लो दिनभन्दा दोब्बर सङ्ख्यामा जुत्ताहरू बिक्री गरिएको छ ।
The number of shoes sold by a shop in the first three days are given below in the table. The shop is selling double number of shoes each day compared to the previous day.
| दिनहरू (Days) | पहिलो (1st) | दोस्रो (2nd) | तेस्रो (3rd) |
|---|---|---|---|
| जोर जुत्ताहरू / Pair of shoes | 4 | 8 | 16 |
(a) पहिलो पद \((a)\) र अन्तिम पद \((b)\) विचका गुणोत्तर मध्यमाहरूको सङ्ख्या \((n)\) छ भने समान अनुपात \((r)\) निकाल्ने सूत्र लेख्नुहोस् ।
The number of geometric means between the first term \((a)\) and last term \((b)\) is \((n)\), write the formula to find common ratio \((r)\).
(b) माथि दिइएको तालिकाअनुसार 8 दिनसम्म कति जोर जुत्ताहरू बिक्री हुन्छन् ? सूत्र प्रयोग गरी निकाल्नुहोस् ।
How many pair of shoes will be sold up to 8 days as given in the above table? Calculate it by using formula.
(c) पसलले 4092 जोर जुत्ताहरू कति दिनमा बिक्री गर्दछ ? पत्ता लगाउनुहोस् ।
In how many days the shop sells 4092 pair of shoes? Find it.
