प्रयोगशालामा एउटा ग्याँस तयार पार्ने विधिको जडान गरिएका उपकरणहरूको चित्रमा मुख्य दुईओटा गल्तीहरू छन् । ती गल्तीहरूको पहिचान गरी सही जडानको सुझाव…
SEE Class 10 Science · 2080 · Solved Question with Answer
प्रयोगशालामा एउटा ग्याँस तयार पार्ने विधिको जडान गरिएका उपकरणहरूको चित्रमा मुख्य दुईओटा गल्तीहरू छन् । ती गल्तीहरूको पहिचान गरी सही जडानको सुझाव दिनुहोस् ।
The given figure of laboratory preparation of a gas shows a setting of apparatus which has two major errors. Identify the errors and suggest the correct setting of the apparatus.
[Figure: Laboratory gas preparation apparatus with Ca-stone/marble chips and collection setup showing errors]
