तुलनात्मक लाभको सिद्धान्त अन्तर्राष्ट्रिय व्यापारको आवश्यकतासँग सम्बन्धित छ । हरेक देशहरूले आफ्नो देशमा उत्पादन गर्दा बढि लागत पर्ने वस्तु आयात…
Class 12 Economics · 2079 · Solved Question with Answer
तुलनात्मक लाभको सिद्धान्त अन्तर्राष्ट्रिय व्यापारको आवश्यकतासँग सम्बन्धित छ । हरेक देशहरूले आफ्नो देशमा उत्पादन गर्दा बढि लागत पर्ने वस्तु आयात गर्दछन् । एउटा उपयुक्त उदाहरणको साथ व्याख्या गर्नुहोस् ।
The Comparative Advantage theory of international trade is related to the need of international trade. Every country imports the goods if their cost of production is high in the country. Explain with a suitable example.
