Logo

सामान्यतया खाना पकाउन प्रयोग हुने ग्याँस एल. पि. जी. हो । एल पि जी मा पाइने दुई संतृप्त हाइड्रोकार्बन यौगिकहरूमध्ये एउटा यौगिकमा तीनओटा कार्बन र…

SEE Class 10 Science · 2080 · Solved Question with Answer

सामान्यतया खाना पकाउन प्रयोग हुने ग्याँस एल. पि. जी. हो । एल पि जी मा पाइने दुई संतृप्त हाइड्रोकार्बन यौगिकहरूमध्ये एउटा यौगिकमा तीनओटा कार्बन र अर्को यौगिकमा चारओटा कार्बन छन् :

The commonly used gas for cooking purpose is LPG. Two compounds present in LPG are saturated hydrocarbons one of them contains 3 carbons and other contains 4 carbons.

(i) उक्त यौगिकहरूको अणुसूत्रहरू लेख्नुहोस् ।

Write the molecular formulas of these compounds.

(ii) यी ग्याँसहरू के ले गर्दा ग्याँस सिलिन्डरमा तरल अवस्थामा रहन्छन् ?

What makes these gases exist in liquid state in the gas cylinder?

(iii) कार्बन तीनओटा हुने हाइड्रोकार्बनले बल्दाखेरी अक्सिजनसँग हुने रासायनिक प्रतिक्रियाको सन्तुलित सूत्र समीकरण लेख्नुहोस् ।

Write balanced chemical equation of the reaction involved by the hydrocarbon having 3 carbon atoms, when it burns with oxygen.

Solution

Please login to view the answer.