Logo

मानौँ विद्यार्थीहरुको दुई समूहको तथ्याङ्क यस प्रकार छ : Suppose two group of students are the following data : समूह (Group) मध्यक (Mean) भेरियन्स…

Class 12 Economics · 2080 · Solved Question with Answer

मानौँ विद्यार्थीहरुको दुई समूहको तथ्याङ्क यस प्रकार छ : 

Suppose two group of students are the following data :

समूह (Group) मध्यक (Mean) भेरियन्स (Variance)
A 60 169
B 45 169

a) प्रत्येक समूहको स्तरीय विचलन र विचरणको गुणाङ्क पत्ता लगाउनुहोस् ।

Find the standard deviations and coefficient of variation of each group.

b) कुन चांही समूहमा बढी स्थिरता छ ? प्रष्ट पार्नुहोस् ।

Which one of the group is more consistency ? Justify your answer.

अथवा (Or)

दिइएको तथ्याङ्कबाट पाश्चेको मूल्य सूचकाङ्क पत्ता लागाउनुहोस् र नतिजाको व्याख्या गर्नुहोस् । 

Find the Paasche's price index number from the given data and interpret the result.

बस्तुको प्रकारTypes of goods वि.सं. (B.S) 2069मूल्य रु.Price (Rs.) वि.सं. (B.S) 2069परिमाणQuantity वि.सं. (B.S) 2079मूल्य रु.Price (Rs.) वि.सं. (B.S) 2079परिमाणQuantity
A 5 6 7 7
B 7 9 9 8
C 6 8 8 9
D 9 7 6 9

Solution

Please login to view the answer.