दिइएको तालिकाको अध्ययन गर्नुहोस् र तल सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् : Study the given table and answer the following questions. तत्त���वहरूको…
SEE Class 10 Science · 2080 · Solved Question with Answer
दिइएको तालिकाको अध्ययन गर्नुहोस् र तल सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
Study the given table and answer the following questions.
| तत्त���वहरूको अवास्तविक सङ्केत (Pseudo symbol of elements) |
Q | X | Y | Z |
| तत्त्वहरूको भ्यालेन्स सेल इलेक्ट्रोनिक विन्यास (valence shell electronic configuration of elements) |
3s¹ | 3s² | 3s²3p¹ | 3s², 3p⁵ |
(i) यी मध्ये कुन तत्त्वले कडा अल्काली बनाउन सक्छ ?
Which element of them can form strong alkali?
(ii) तत्त्वहरूलाई तिनीहरूको धातु गुणको घट्दो क्रम मिलाउनुहोस् ।
Rearrange them in the order of lesser metallic character.
(iii) तीमध्ये सवैभन्दा सानो पारमाणविक अर्धव्यास भएको तत्त्व कारण सहित स्पष्ट पार्नुहोस् ।
Clarify an element having the least atomic radius among them with reason.
