Logo

दिइएको तालिका अध्ययन गर्नुहोस् र निम्न प्रश्नहरूको उत्तर दिनुहोस् । Study the given table and answer the following questions. तत्व (Element)…

SEE Class 10 Science · 2081 · Solved Question with Answer

दिइएको तालिका अध्ययन गर्नुहोस् र निम्न प्रश्नहरूको उत्तर दिनुहोस् ।
Study the given table and answer the following questions.

तत्व (Element) इलेक्ट्रोन विन्यास (Electronic Configuration)
P 1s², 2s² 2p⁵
Q 1s², 2s² 2p⁶, 3s²
R 1s², 2s² 2p⁶, 3s² 3p⁵

(i) तत्व Q को संयुज्यता लेख्नुहोस् ।
Write the valency of element Q.

(ii) P र R मध्ये कुन बढी सक्रिय छ ? किन ?
Between P and R which one is more reactive? why?)

(iii) तत्वहरू Q र R को बीचमा रासायनिक प्रतिक्रिया हुँदा हुने सन्तुलित रासायनिक समीकरण लेख्नुहोस् ।
Write the balanced chemical equation of the chemical reaction between elements Q and R.

Solution

Please login to view the answer.