दिइएका चित्र अध्ययन गर्नुहोस् । Study the given picture and answer the following questions. (a) यो प्रक्रियाबाट कुन ग्यास तयार गरिन्छ ? Which gas is…
SEE Class 10 Science · 2082 · Solved Question with Answer
दिइएका चित्र अध्ययन गर्नुहोस् ।
Study the given picture and answer the following questions.
(a) यो प्रक्रियाबाट कुन ग्यास तयार गरिन्छ ?
Which gas is prepared by this process?
(b) उक्त ग्यास तयार गर्न कुन कुन रसायनलाई प्रतिक्रिया गराइन्छ ?
Which chemicals are reacted to produce the gas?
(c) यस ग्यासलाई हरिया बिरुवाले प्रयोग गरी खाना बनाउने प्रक्रियाको सन्तुलित रासायनिक समीकरण लेख्नुहोस् ।
Write the balanced chemical equation of the process of preparation of food material by green plants by using the gas.
(d) यस ग्यासले लिटमस कागजलाई कुन रङमा परिवर्तन गर्छ ?
To which colour of litmus paper does this gas change?
[Figure: Laboratory setup for gas preparation]
