दिइएको ग्राफको अध्ययन गर्नुहोस् : Study the given graph: (a) ग्राफमा देखाइएको पानीको गुण अन्य तरल पदार्थभन्दा कसरी भिन्न छ ? How is the property of…
SEE Class 10 Science · 2082 · Solved Question with Answer
दिइएको ग्राफको अध्ययन गर्नुहोस् :
Study the given graph:
(a) ग्राफमा देखाइएको पानीको गुण अन्य तरल पदार्थभन्दा कसरी भिन्न छ ?
How is the property of water shown in the graph different from other liquids?
(b) पानीको यस किसिमको प्रसारको कुनै एक फाइदा लेख्नुहोस् ।
Write any one advantage of such expansion of water.
(c) चित्रमा देखाइएको ग्राफको आधारमा पानीको आयतन र तापक्रमविचको सम्बन्ध देखाउने नमुना ग्राफ कोर्नुहोस् ।
Draw a model graph showing the relationship between the volume of water and temperature on the basis of the above graph.
(d) पानीलाई किन थर्मोमेटिक तरलको रूपमा प्रयोग गर्न सकिदैन ?
Why cannot water be used as thermometric liquid?
