दिइएको चित्रको अध्ययन गर्नुहोस् : Study the given figure. (a) A र C को नाम लेख्नुहोस् । Name the parts A and C. (b) D मा पाइने कुनै एक प्रकारको…
SEE Class 10 Science · 2082 · Solved Question with Answer
दिइएको चित्रको अध्ययन गर्नुहोस् :
Study the given figure.
(a) A र C को नाम लेख्नुहोस् ।
Name the parts A and C.
(b) D मा पाइने कुनै एक प्रकारको प्रोटिनको नाम लेख्नुहोस् ।
Write the name of any one type of protein found in D.
(c) यदि कुनै मानिसको रगतमा B कोषको सङ्ख्या अत्याधिक वृद्धि भएमा के हुन्छ ?
What happens if the number of B cells in the blood of a person increases abnormally?
