Logo

दिइएको चित्र अध्ययन गरी तलका प्रश्नहरूको उत्तर दिनुहोस् । Study the given diagram and answer the following questions. (a) ग्यास जारमा कुन ग्यास…

SEE Class 10 Science · 2082 · Solved Question with Answer

दिइएको चित्र अध्ययन गरी तलका प्रश्नहरूको उत्तर दिनुहोस् ।
Study the given diagram and answer the following questions.

(a) ग्यास जारमा कुन ग्यास सङ्कलन गरिएको छ ?
Which gas is collected in the gas jar?

(b) ग्यास जार किन ठाडो राखिएको छ ?
Why is the gas jar kept erect?

(c) बलिरहेको म्यान्नेसियम रिवनलाई यस ग्यास जारभित्र राख्दा हुने प्रतिक्रियाको सन्तुलित समीकरण मात्र लेख्नुहोस् ।
Write down the balanced chemical equation of the reaction that takes place when a burning magnesium ribbon is kept inside the gas jar?

(d) जारमा सङ्कलित ग्यासबाट कसरी युरिया बनाउने प्रक्रियाको सन्तुलित रासायनिक समीकरण लेख्नुहोस् ।
Write the balanced chemical equation of the process of formation of urea from the gas collected in the gas jar? Show with chemical equation.

[Figure: Laboratory setup for gas collection with lime stone and HCl]

Solution

Please login to view the answer.