दिइएको चित्र अध्ययन गर्नुहोस् : Study the given diagram. (a) ग्यास जारमा कुन ग्यास जम्मा भइरहेको छ ? Which gas is being collected in gas jar? (b) यस…
SEE Class 10 Science · 2082 · Solved Question with Answer
दिइएको चित्र अध्ययन गर्नुहोस् :
Study the given diagram.
(a) ग्यास जारमा कुन ग्यास जम्मा भइरहेको छ ?
Which gas is being collected in gas jar?
(b) यस ग्यासलाई ग्यास जारमा जम्मा गर्नुअघि 'X' टावरमा नपठाई सिधै पठाएको भए के हुन्थ्यो ?
What would happen if this gas is directly sent to gas jar without passing tower X?
(c) प्रयोगशालामा यस ग्यास बनाउने सन्तुलित रासायनिक समीकरण लेख्नुहोस् ।
Write the balanced in chemical equation of the gas prepared in laboratory.
