दिइएको चित्र अध्ययन गर्नुहोस् : Study the given diagram: (a) B मा कुन ग्यास जम्मा भइरहेको छ ? Which gas is being collected in B? (b) भाग 'C' मा…
SEE Class 10 Science · 2082 · Solved Question with Answer
दिइएको चित्र अध्ययन गर्नुहोस् :
Study the given diagram:
(a) B मा कुन ग्यास जम्मा भइरहेको छ ?
Which gas is being collected in B?
(b) भाग 'C' मा राखिएको रसायनको काम के हो ?
What is the function of the chemical kept at part 'C'?
(c) जम्मा भएको ग्यास फिक्का सल्फुरिक अम्लसँग प्रतिक्रिया गर्दा के हुन्छ ? उक्त प्रतिक्रियाको सन्तुलित रासायनिक समीकरण लेख्नुहोस् ।
What happens when dil. sulphuric acid is reacted with the gas formed? Write balanced chemical equation.
[Figure: Laboratory setup for gas preparation with \(NH_4Cl + Ca(OH)_2\)]
