साबुनको बारेमा दिइएका कथन र तर्कहरू अध्ययन गर्नुहोस् । Study the following statement and arguments about soap. कथन : साबुन वातावरणीय दृष्टिकोणले…
SEE Class 10 Science · 2082 · Solved Question with Answer
साबुनको बारेमा दिइएका कथन र तर्कहरू अध्ययन गर्नुहोस् ।
Study the following statement and arguments about soap.
कथन : साबुन वातावरणीय दृष्टिकोणले सुरक्षित छ ।
Statement: Soap is environment friendly.
तर्क 1 : साबुन जैविक विच्छेदन हुने भएकाले वातावरण प्रदूषण गर्दैन ।
Argument 1: Soap is biodegradable, hence does not pollute environment.
तर्क 2 : कडा पानीमा साबुनले स्कम नामक पदार्थ दिने भएकाले कपडा र भाडाहरू सफा गर्दछ ।
Argument 2: Soap gives scum in hard water and makes clothes and utensil clean.
(i) कथन र तर्क 1 गलत छ तर तर्क 2 सही छ ।
(ii) कथन र तर्क 2 सही छ तर तर्क 1 गलत छ ।
(iii) कथन र तर्क 2 गलत छन् तर तर्क 1 सही छ ।
(iv) कथन र तर्क 1 सही छन् तर तर्क 2 गलत छ ।
