कक्षाको अन्तिम बेन्चमा बसिरहेको विद्यार्थीले कालोपाटीमा लेखिएका अक्षरहरू स्पष्ट पढ्न नसक्ने तर पाठ्यपुस्तक सजिलैसँग पढ्न सक्छ । उक्त विद्यार्थीको…
SEE Class 10 Science · 2080 · Solved Question with Answer
कक्षाको अन्तिम बेन्चमा बसिरहेको विद्यार्थीले कालोपाटीमा लेखिएका अक्षरहरू स्पष्ट पढ्न नसक्ने तर पाठ्यपुस्तक सजिलैसँग पढ्न सक्छ । उक्त विद्यार्थीको दृष्टिको कमजोरी तथा त्यसका दुईओटा कारणहरू लेखेदेखि उक्त कमजोरीलाई हटाउने उपायको किरण रेखाचित्र खिच्नुहोस् ।
Student sitting in the last bench cannot read the letters on a blackboard clearly but can read the text book. Write the type of defect of vision, he suffering with its two causes and sketch suitable ray diagram showing its remedy.
