Logo

तलको तालिकामा विभिन्न रक्तकोषहरूको विवरण दिइएको छ : Some information about blood cells is given in the table below: रक्तकोषिकाको नाम Name of blood…

SEE Class 10 Science · 2082 · Solved Question with Answer

तलको तालिकामा विभिन्न रक्तकोषहरूको विवरण दिइएको छ :
Some information about blood cells is given in the table below:

रक्तकोषिकाको नाम
Name of blood cells
आकार
Shape
न्युक्लियस
Nucleus
उत्पादन हुने ठाउँ
Place of production
X बाइकन्केष
Biconcave
नभएको
absent
बोन म्यारो
Bone marrow
Y अनियमित
Irregular
भएको
present
बोन म्यारो
Bone marrow
Z गोलाकार
Spherical
नभएको
absent
बोन म्यारो
Bone marrow

(a) यीमध्ये कुन रक्तकोषको कमीले गर्दा मानिसमा रक्तजल्पता रोग लाग्छ ?
Among them, deficiency of which blood cell causes anemia?

(b) यीमध्ये कुन रक्तकोषले शरीरमा रोग प्रतिरोधात्मक शक्तिको विकास गर्छ ?
Among them, which blood cell develops immunity in the body?

(c) यीमध्ये रगतमा कुन रक्तकोषको अत्यधिक मात्राले हृदयाघातको सम्भावना हुन्छ ?
Among them, the excess presence of which blood cell in the blood shows the possibility of risk of heart attack?

(d) AIDS लागेको व्यक्तिमा X, Y र Z मध्ये कुन रक्तकोषको कमी हुन्छ ?
Among X, Y and Z, which blood cell will be less in the blood of a person suffering from AIDS?

Solution

Please login to view the answer.