Logo

चित्रमा फरक फरक दुई किसिमको कोष विभाजनका एउटै अवस्थाहरू देखाइएका छन् । यदि माउकोषमा चारओटा क्रोमोजोम थिए भने: Similar stages of different types of…

SEE Class 10 Science · 2080 · Solved Question with Answer

चित्रमा फरक फरक दुई किसिमको कोष विभाजनका एउटै अवस्थाहरू देखाइएका छन् । यदि माउकोषमा चारओटा क्रोमोजोम थिए भने:
Similar stages of different types of cell division are shown in the diagram. If there were four chromosomes in the mother cells.

[Figure: Cell division diagrams showing Figure A (mitosis-like with 2n chromosomes) and Figure B (meiosis-like with n chromosomes)]

(i) तीमध्ये कुनले ग्यामेटको निर्माण गर्न सक्छ ?
Which of them can form gametes?

(ii) तीमध्ये कुनले माउकोषको जस्तै गुण भएका कोषहरू बनाउँछ ?
Which of them forms daughter cells having identical characteristics of mother cell?

(iii) चित्र A को कुनै एउटा महत्त्व लेख्नुहोस् ।
Write an importance of figure A.

Solution

Please login to view the answer.