मेन्डलको प्रयोग अनुसार, एउटा रातो फूल फुल्ने केराउ (RR) र सेतो फूल फुल्ने केराउ (rr)बिच परपरागसेचन गराउँदा उत्पादन हुने F₂ वंशसम्मको प्रक्रियालाई…
SEE Class 10 Science · 2081 · Solved Question with Answer
मेन्डलको प्रयोग अनुसार, एउटा रातो फूल फुल्ने केराउ (RR) र सेतो फूल फुल्ने केराउ (rr)बिच परपरागसेचन गराउँदा उत्पादन हुने F₂ वंशसम्मको प्रक्रियालाई चार्टद्वारा देखाउनुहोस् र यसको फिनोटाइपिक र जिनोटाइपिक अनुपात पनि लेख्नुहोस् ।
Make a chart to show the offspring formed upto F₂ generation according to Mendel's experiment, when red flower (RR) pea plant is cross pollinated with white flower (rr) pea plant. Also state the phenotypic and genotypic ratio.
