एक जना मानिसको रगतको परीक्षण गर्दा रिपोर्टमा देखिएको सेता रक्तकोष, राता रक्तकोष र प्लेटलेट्सको सङ्ख्या तलको तालिकामा देखाइएको छ । Report of WBC, RBC…
SEE Class 10 Science · 2081 · Solved Question with Answer
एक जना मानिसको रगतको परीक्षण गर्दा रिपोर्टमा देखिएको सेता रक्तकोष, राता रक्तकोष र प्लेटलेट्सको सङ्ख्या तलको तालिकामा देखाइएको छ ।
Report of WBC, RBC and Platelet counts of a person is shown into following table.
| रक्त कोष (Blood cells) | रक्त कोष सङ्ख्या (No. of blood cells) |
| W | 30,00,000 |
| X | 3,000 |
| Y | 3,50,000 |
(i) तिनीहरूमध्ये सामान्य अवस्थामा भएको रक्तकोष कुन हो ?
Which of the blood cells is in normal condition?
(ii) व्यक्तिमा X रक्तकोषको सङ्ख्याको कारणले देखिने एउटा समस्या लेख्नुहोस् ।
Write a problem that arises due to the number of X blood cells.
(iii) यदि Y को सङ्ख्या घटेर 1,50,000 मा पुग्यो भने उक्त मानिसलाई के समस्या हुन्छ ?
If the counts of cell Y decrease and reaches 1,50,000 what would be the problem in the person?
(iv) W रक्तकोषको नाम लेख्नुहोस् ।
Name the blood cell W.
