एक जना मानिसको रगत परीक्षणको रिपोर्ट चार्टमा देखाइएको छ : Report of blood test of a person is shown in a chart: रक्तकोष (Blood cells) रक्तकोष सङ्ख्या…
SEE Class 10 Science · 2082 · Solved Question with Answer
एक जना मानिसको रगत परीक्षणको रिपोर्ट चार्टमा देखाइएको छ :
Report of blood test of a person is shown in a chart:
| रक्तकोष (Blood cells) | रक्तकोष सङ्ख्या (number of blood cells/mm³) |
|---|---|
| A | 3,000 |
| B | 3,00,000 |
| C | 45,00,000 |
(a) उक्त व्यक्तिलाई के समस्या भएको हुन सक्छ ?
What could be the problem in him?
(b) रक्तकोष 'B' को नाम लेख्नुहोस् ।
Write the name of blood cell 'B'.
(c) रक्तकोष 'C' को सङ्ख्या रगतमा कम देखिएमा कुन रोग लाग्छ ?
Which disease may occur if number of blood cell 'C' is too low?
(d) उक्त मान्छेको हातको औला काटिएर रगत बग्न रोकिएन भने A, B र C मध्ये कुन रक्तकोष सामान्यभन्दा कमी भएको हुन सक्छ ?
If he has a cut in his finger and bleeding does not stop, which one among A, B and C may have lesser than normal?
